बिएल संवाददाता
राष्ट्रिय सभा उपाध्यक्षमा पुराना दलहरूले एमाले सांसद लिला भण्डारीलाई सर्वसम्मत बनाउने निर्णय गरेका छन्।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो। दलहरूले सो पद एमालेलाई दिने सहमति गरेका हुन्।
दलहरूले गरेको भागबण्डाका आधारमा राष्ट्रिय सभामा उपाध्यक्ष एमालेको भागमा परेको हो।
त्यस्तै कांग्रेसलाई २ वटा समितिको सभापति, नेकपालाई एउटा र जसपालाई पनि एउटा सभापति भागबण्डा लागेको छ।
नेकपाका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा विराजमान छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया