बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सिंहदरबार चलाउन नभइ बदल्न आएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन नभएर बदल्नका लागि म्यान्डेट दिएको बताएका हुन्।
‘हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं। यसको सुरुवात हामीले गरिसकेका छौं। हामी बोलेर होइन, काम गरेर देखाउन चाहन्छौं,’ लामिछानेले भने।
लामिछानेले आफ्नो पार्टी नेतृत्वको सरकारले देश रूपान्तरणको काम सुरु गरिसकेको दाबी गरे। उनले अब परिणाममुखी काममार्फत परिवर्तन देखाइने स्पष्ट पारे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया