बिएल संवाददाता
महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की सरकारको पालामा नियुक्त भएकी भण्डारीले कार्की सरकारको अवधि सकिएपछि पदबाट राजीनामा दिएकी हुन्।
उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा मुलुककै पहिलो महान्यायाधीवक्ता नियुक्त गरेकी थिइन्।
प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधीवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास छ।
६ महिने कार्यकालमा उनी विवादरहित भने रहन सकिनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया