बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अधिनायकवाद नआउने प्रष्ट पारेका छन्।
बुधबार रास्वपाका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने दाबी गर्दै चनाखो भएर काम गर्दै जाने बताए।
फरक प्रसंगमा उनले लगानीका लागि नेपाल सुरक्षित देश रहेको पनि बताए।
सभापति लामिछानेको भनाइ–
मुलुक नयाँ मानिसहरूको हातमा गयो, कहीँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँकतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका, भ्रम या आशंकाहरू कहीँकतै भएको छ। चासो राख्ने सबैलाई बताउन चाहन्छु– मुलुक राम्रो हातमा छ। जनताले दिएको मतलाई अत्यन्त प्रेम, सौहार्द र करूणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौं, सुशासनमा नयाँ मानक स्थापना हुनेछ। मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जान हामी अहोरात्र काम गर्नेछौं।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया