बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
आइतबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँग नयाँ बानेश्वरमा भएको भेटमा गगनले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने इच्छा व्यक्त गरेका हुन्।
उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएको स्रोतले बतायो। उनले सभापतिले राजीनामा दिए पार्टी झन् अप्ठ्यारो अवस्थामा पुग्न सक्ने भन्दै नेतृत्व स्थिर राखेर परिस्थिति सम्हाल्नुपर्ने सुझाव दिएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सभापति थापासहित चुनाव लडेका कांग्रेसका सबै पदाधिकारीहरू पराजित भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया