बिएल संवाददाता
नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले नोबेल अस्पतालको सामाजिक सेवा बन्द नहुने बताएका छन्।
मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि उनले जनताको सेवा निरन्तर जारी रहने स्पष्ट पारेका हुन्।
मोरङ–३ का दुःखी, गरिब तथा विपन्न नागरिकका लागि नोबेल अस्पतालमार्फत निःशुल्क उपचार सेवा निरन्तर सञ्चालन हुनेछ।
डा. शर्माले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै नेपालका सबै नागरिकले निःशुल्क स्वास्थ्य र शिक्षा प्राप्त गर्ने व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे।
उनले आगामी सरकारले यस्तो व्यवस्था लागू गर्न सक्ने अपेक्षा राख्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन्।
‘नोबेलको सेवा कहिल्यै बन्द हुँदैन, जनताको सेवा नै हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया