बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेसँग मिल्न सक्ने सकेत गरेका छन्।
पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै देश जलाउनेहरूका विरुद्ध जानको लागि कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो। त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान, शान्ति प्रक्रिया, बचाउन कांग्रेस र एमालेसँग पनि हामीले कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन्। तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया