बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले सहकारी ठगहरूलाई तह लगाएरै छोड्ने बताएका छन्।
जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए।
उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौं।’
कार्यक्रममा उनले मधेसको वित्तीय संरचना खलबलिएको बताए। उनले आफू मधेशको दलित, अल्पसङ्ख्यक, महिला प्रत्येकका निम्ति नयाँ सोच लिएर आएको बताए। मधेसमा लागूऔषधको दुर्व्यसनीको समस्या रहेको बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया