बिएल संवाददाता
पार्टी परित्याग गरेकी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्।
कांग्रेस मधेस स्रोतका अनुसार उनी आज जनकपुरधाममा कांग्रेस सभापति गगन थापासमेतको उपस्थितिमा आयोजना हुने प्रतीज्ञा सभामार्फत उनी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।
रास्वपाको मधेस प्रदेशमा टिकट वितरणमा पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा सभापति रवि लामिछानेले आर्थिक प्रभावमा परेर टिकट बाँडेको आरोप लगाउँदै उनले आजै मात्र रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेकी थिइन्।
यद्यपि ममता शर्मा निकट स्रोतले भने उनलाई कांग्रेसबाट निम्तो आएकोले जनकपुरको कार्यक्रममा सहभागी हुने तर, पार्टी प्रवेश भने नगर्ने बताएको छ।
स्रोतका अनुसार रास्वपाइतरका उम्मेदवारहरूको पक्षमा खटिने उनको तयारी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया