नेपाली कांग्रेस नेता एवं नुवाकोट–१ का उम्मेदवार प्रकाशशरण महतले नयाँ भनिएका दलहरू भर्चुअल रियालिटी भएको टिप्पणी गरेका छन्।
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीहरूको सिङ, पुच्छर सबै थाहा भएको बताए।
उनले भने, ‘अहिले नयाँ पार्टीहरू आए, उनीहरूको पुच्छर कहाँ छ सिङ कहाँ छ थाहा छ। कुन दुलोबाट बाहिर निस्कन्छ, कुन दुलोबाट भित्र पस्छ त्यो पनि थाहा छ।’
उनले चुनाव साउथ इन्डियन फिल्ममा जस्तो एकैपटक ५० जनालाई हावामा उचालेर पछारेजस्तो सजिलो नभएको बताए।
उनले थपे, ‘सामाजिक सञ्जाल भन्छ नि भर्चुअल रियालिटी, दक्षिण भारतीय सिनेमा तपाईंले हेर्नुभएको छ, एउटा हिरोले ५०औं जनालाई एकैचोटी हावामा उचाले झैं पछारिदिन्छ। त्यो चैं भर्चुअल दुनियाँ हो। रियल दुनियाँमा त्यस्तो हुन्छ? १/२ जनालाई पनि के हो। त्यसकारण हामी रियल दुनियाँमा बाँचिरहेका छौं। हामी रियल दुनियाँमा छौं। भर्चुअल दुनियाँबाट बचौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया