बिएल संवाददाता
अन्तरिम सरकारले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी जारी गरेका तीनवटा अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत भएको छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
गृहमन्त्री अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
उक्त प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया