बिएल संवाददाता
जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राष्ट्रिय सभा बैठकमा सम्बोधन गरेकी छन्।
सोमबार सभालाई सम्बोधन गर्दै कार्कीले आफू कुनै शासकीय आकांक्षा र लालसाले प्रधानमन्त्री नभएकाले जननिर्वाचित सरकारलाई सत्ता सुम्पिन आतुर रहेको बताइन्।
उनले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्विसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन यो सरकार आतुर रहेको प्रधानमन्त्री कार्कीले बताइन्।
‘म प्रधानमन्त्री भएकै दिन अर्थात् २०८२ भदौ २७ गते जेनजी आन्दोलनको भावना अनुरूप तत्कालीन परिस्थितिलाई सामान्यीकरण गरी मुलुकमा थप द्वन्द्व चर्किन नदिन र धनजनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउन २०८२ फागुन २१ गते निर्वाचन गर्नेगरी तत्कालीन प्रतिनिधिसभा विघटनका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई सिफारिस गरेकी थिएँ’, प्रधानमन्त्री कार्कीले भनिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया