बिएल संवाददाता
भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानमा बोलाउने तयारी गरेको छ।
बिहिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको बताए।
बयानमा बोलाउँदा नआए भने के गर्नुहुन्छ? भन्ने प्रश्नमा कार्कीले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’
यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया