बिएल संवाददाता
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलनमा आफू पनि पीडित बनेको बताएका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका लागि निमेश बन्जाडेसँगको अन्तर्वातामा ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘मलाइ हटाउनका लागि यत्रो विध्वंस हुन्छ। अरु त केही होइन रहेछ नि त? जब आक्रोशको केन्द्रमा म छु। मलाइ बनाइएको छ। मेरैविरुद्ध यो सब गतिविधि गरिएको छ। अनि मैसँग सोध्नुपर्ने के? मैले २३ वर्षअघि बेचेको घर जलाइयो। मेरा वृद्ध बुवा बस्ने घर जलाइयो।’
उनले थपे, ‘म एकदिन नसकेको घर मेरो भनेर जलाइयो। घर जलाउँदा यो केपी ओलीको सहयोगी हो, समर्थक हो भनेर जलाएको छ। केपी ओलीलाई प्रधानमन्त्री बनाउने व्यवस्था भनेर जलाएको छ। अब फेरि यसमा म जो आफैं पीडित हो अनि फेरि मलाइ नै विभिन्न करारले दोषी करार गर्ने चेष्टाहरू गरिएको छ। ती आफैं अत्यन्तै अनुचित र गलत हुन्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया