बिएल संवाददाता
नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ।
क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो।
प्रतिनिधि सभा (प्रत्यक्षतर्फ) बिमला योगी, किरणकिशोर घिमिरे, भोजराज पाण्डे, खगराज पाण्डे, बमबहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोखेल, विष्णु शर्मा, कुलराज खनाल सिफारिस भएका छन्।
समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी, विपिन बुढाथोकी सिफारिस भएका छन्।
दाङ क्षेत्र नम्बर दुई एमाले महासचिव शंकर पोखरेलको क्षेत्र हो। गत निर्वाचनमा भने उनी कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेद्वार माओवादीकी रेखा शर्मासँग पराजित भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया