बिएल संवाददाता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।
सोमबार दिउँसो च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव शंकर पोखरेललाई महाधिवेशनको अवधारणापत्र हस्तान्तरण गरे।
आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेल अवधारणापत्र बुझाउन आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले तयार पारेको उक्त अवधारणापत्रमा नेतृत्व परिवर्तनको निष्कर्षसमेत समेटिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया