बिएल संवाददाता
बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) नेतृत्वको 'एनडीए' गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।
शुक्रबार राति ११:४५ बजे सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार कुल २४३ सिटमध्ये एनडीए गठबन्धनले २०२ सिटमा जित हासिल गरेको छ।
योसँगै जेडीयूका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित १०औं बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।
यता कांग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) को महागठबन्धनले जम्मा ३५ सिट मात्र जितेको छ।
यता मोदीका पूर्व चुनावी रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया