बिएल संवाददाता
भारतले १७ वर्षपछि आइसिसी टी- २० विश्वकपकाे उपाधि जितेकाे छ।
शनिबार राति फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी- २० विश्वकप- २०२४काे उपाधि जितेकाे हाे।
१७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा १६९ (८) रनमा सीमित गर्दै भारत विजयी भएकाे भयाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया