बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गतकाे खेलमा पाकिस्तानले भारतविरुद्ध पहिले बलिङ गर्ने भएकाे छ।
पाकिस्तानले न्युयाेर्कमा भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकाे हाे। अब भारतले ब्याटिङ गर्नेछ।
जारी विश्वकपमा भारत र पाकिस्तानकाे याे पहिलाे भेट हाे।
प्रतियाेगितमा भारतले पहिलाे खेलमा जित हासिल गरेकाे थियाे। भने, पाकिस्तान आयाेजक अमेरिकासँग पराजित भएकाे थियाे।
पाकिस्तान याे खेल जित्नै पर्ने दबाबमा रहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया