प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाती आयाेगकाे प्रतिवेदन पेस गर्ने

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

यस बैठकका लागि संसद सचिवालयले एउटा मात्रै सम्भावित कार्यसूची तय गरेकाे छ।

सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवादी जनजाती आयाेगकाे चाैथाे वार्षिक प्रतिवेदन (२०७९/८०’ पे गर्ने छन्।

प्रकाशित मिति: : 2024-07-11 07:30:00

प्रतिकृया दिनुहोस्