प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Break n Links
Break n Links

प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ। 

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-06-13 06:43:00

प्रतिकृया दिनुहोस्