प्रधानमन्त्री बन्ने अफर अस्वीकार गरेपछि काँग्रेसले संसद अवरुद्ध गर्‍यो: गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रधानमन्त्रीको अस्विकार गरेपछि नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न थालेको बताएका छन्।

‘गृहमन्त्री अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’

उनले आफूलाई विभिन्न आरोपहरूमा प्रमाणित गरेर कारबाही गर्न पनि चुनौती दिए।

प्रकाशित मिति: : 2024-05-19 18:36:00

प्रतिकृया दिनुहोस्