उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता

उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

 स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन्। यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: : 2024-03-12 20:40:00

प्रतिकृया दिनुहोस्