बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीहरूलाई ‘असफल’ हुने छुट नहुने भन्दै काम गर्न नसके राजीनामा दिन भनेका छन्।
‘हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादनमा हामी असफल भइसकेका छौँ’, उनले भने, ‘यो कुनै अर्ती र उपदेश दिएको होइन। यो मैले आफैँसँग गरेको बाचा पनि हो।’
उनले कार्यक्षमतामा असफल भए आफूले पनि ठाउँ ओगटेर नबस्ने घोषणा पनि गरे।
‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि ठाउँ ओगटिरहन जरुरी छैन। छोडिदिए हुन्छ’, उनले भने, ’देशका लागि आशा जगाउने काम गर्न सकिनँ भने मैले पनि त्यो ठाउँ छोड्नैपर्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया