प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुर्नसंरचना गरिनेछ: अर्थमन्त्री महत

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुर्नसंरचना गरिने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रम पुर्नसंरचना गरिने बताए।

कुन किमिसको पुर्नसंरचना हो त्यो भने अर्थमन्त्री महतले खुलाएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको समयमा यो कार्यक्रम सुरु गरेका थिए। बेरोजगार युवालाई राजेगार दिने गरी सुरु गरिएको यो कार्यक्रमले ९० दिनको रोजगार दिइँदै आइएको छ।

प्रकाशित मिति: : 2023-05-29 17:39:00

प्रतिकृया दिनुहोस्