प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

File photo
File photo

प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ। यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ।

२ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

प्रकाशित मिति: : 2022-09-15 12:27:00

प्रतिकृया दिनुहोस्