लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो

File Photo
File Photo

पछिल्ला वर्षमा जिल्लामा व्यवसायिक कृषि फर्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यवसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो। 

जिल्लामा अलैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ। पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमा समेत वृद्धि भएको छ।

प्रकाशित मिति: : 2022-09-08 08:51:00

प्रतिकृया दिनुहोस्