सुनचाँदीको मूल्य स्थिर

File photo
File photo

सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

त्यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

 चाँदीको मूल्य भने एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: : 2022-08-26 13:35:00

प्रतिकृया दिनुहोस्