आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

File Photo
File Photo

विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन-१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ।

एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्टको आयोजनामार्फत २३ भदौंमा आइफोन-१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति: : 2022-08-26 07:19:00

प्रतिकृया दिनुहोस्