प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो

File photo
File photo

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ। यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ।

३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरि, १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ। कुल २० वटा कारोबार भएको छ।

१० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

प्रकाशित मिति: : 2022-07-22 12:58:00

प्रतिकृया दिनुहोस्