सिद्धार्थ शुक्लाको गीत डिसेम्बर १२ मा रिलिज हुने

celebritytadka.com
celebritytadka.com

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको गीत रिलिज हुने भएको छ।

उनको जन्मदिन अर्थात् डिसेम्बर १२ मा उक्त गीत रिलिज हुन लागेको हो।

भारतीय अभिनेता सिद्धार्थ शुक्ला निधन भएको दुई महिना बित्यो। 

उनी अभिनेताका साथै गायक पनि बन्न चाहन्थे। सोही कारण उनले आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए। उनको गीत रिलिज गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

प्रकाशित मिति: : 2021-11-28 13:32:00

प्रतिकृया दिनुहोस्