अन्नपूर्ण पोष्ट
कांग्रेसको पाँचौँपटक तोकिएको १४औं महाधिवेशन आउन ठ्याक्कै एक महिना बाँकी छ। तर, उक्त मितिमा पनि महाधिवेशन हुनेमा कांग्रेस नेता विश्वस्त देखिनन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महाधिवेशनबाट भागिरहेको नेताहरू बताउँछन्।
विश्लेषक पुरञ्जन आचार्य त्यसका दुई कारण रहेको बताउँछन्। पहिलो, गुटको व्यवस्थापनमा कठिनाइ। दोस्रो जित सुनिश्चित हुनेमा शंका। सभापति देउवाले महाधिवेशन सार्ने प्रस्ताव गर्दा वरिष्ठ नेता पौडेल पक्षले सहजै समर्थन जनाउनुले दुवै पक्ष महाधिवेशनबाट भागिरहेको देखाएको आचार्यको ठम्याइ छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया