मेलम्चीका बाढी पीडितकाे उद्धारमा नेपाल स्काउट

शनि शाक्य

सिन्धुपाल्चोक
social media
social media

मंगलबार राति आएकाे बाढीका कारणा क्षतिग्रस्त भएकाे मेलम्चीका जनतालाई उद्धार तथा राहतकाे लागि नेपाल स्काउटकाे टाली मेलम्ची पुगेकाे छ।

मेलम्चीमबा बाढी आएकाे खबर पाउन साथ स्काउटका २ टाेलीका १७ जना स्काउटर मंगलबार बिहान मेलम्ची पुगेका हुन्। 

उनीहरूले बाढी पीडीतहरूकाे लागि राहत सामाग्री वितरण गर्नुका साथै उद्धार कार्यमा समेत खटिएका छन्। प्रकृतिक प्रकाेपमा अग्रपंतिमा खटिदै आएकाे स्काउटकाे टाेलीले दिनभर बाढीमा फसेकाहरूलाई उद्धार गरेका थिए। 

मंगलबार बिहानै राहत सामाग्री  लिएर  स्काउटकाे टाेली मेलम्ची बजार पुगकाे वागमती  प्रदेश संयाेजक केश्रत्न बाज्राचार्याले बिएल नेपाली सेवालाई बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-17 15:12:00

प्रतिकृया दिनुहोस्