तातोपानीमा नुहाउँदै स्थानीय बासिन्दा

विकट जिल्ला जुम्लास्थित तातोपानीमा नुहाउँदै स्थानीय बासिन्दा । प्राकृतिक रुपमै आएको तातो पानीमा नुहाउँदा छालासम्बन्धी हरेक रोग निको हुने जनविश्वास रहेको छ । तस्वीर: रत्न श्रेष्ठ/ रासस



दयाहाङ र बुद्धिसँगको भेटपछि फेरिएको विजयको यात्रा

'फातसुङ' अर्थात माटोको कथा

प्रकाशित मिति: : 2021-03-06 16:45:00

प्रतिकृया दिनुहोस्