काठमाडौंको डिल्लीबजार चारखालस्थित कारागारभित्रको एउटा भवन भत्किएको छ।
शुक्रबार साँझ लगातारको वर्षाका कारण कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेकाे भवन भत्किएकाे हाे।
भवन पुरानाे र २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएकाे कारण भत्किएको प्रहरीले बताएको छ।
तर मानवीय क्षती भए नभएकाे कुनै जानकारी आएकाे छैन।