६ लेन सडकमा १२ करोड खर्चेर अपांगमैत्री आकाशेपुल

तस्बिरः भगवती पाण्डे

विद्यालय, बजार क्षेत्र तथा अति व्यस्त चोकहरूमा बाटो पार गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई कम गर्न बेलहीया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले ६ लेन सडकखण्डको बेलहीयादेखि बुटवलसम्म १० स्थानमा आकाशेपुल निर्माण गरेको हो। विस्तृतमा

प्रकाशित मिति: : 2019-03-25 22:26:30

प्रतिकृया दिनुहोस्