चीनमा पहिरो,नौ जना बेपत्ता

agency


दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन्।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ।

प्रकाशित मिति: : 2019-09-05 16:31:08

प्रतिकृया दिनुहोस्