लेखनाथ महोत्सवमा कर्माचार्य ग्रुपको स्टल

स्टलमा विभिन्न अफर

पोखरामा जारी १६औं लेखनाथ महोत्सव-२०७६ मा कर्माचार्य ग्रुपले विभिन्न खाले स्टलहरु राखेको छ। 

मेलामा कोसेली हेल्थ तेल र  कर्माचार्य डाइजेस्टिव बिस्कुटको विभिन्न परिकारहरु राखिएको कोसेली हेल्थका ब्रान्ड म्यानेजर निकेश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार स्टलमा विभिन्न अफर समेत राखिएको छ। जसमा कोको बिस्कुटको फ्रि टेस्ट र कोसेलीको उपहार बितरण रहेको छ।

स्टलप्रति धेरैको आर्कषण रहेको ब्रान्ड म्यानेजर श्रेष्ठले बताए। उनका अनुसार स्टलमा सहभागीहरुलाई विभिन्न उपहार समेत बितरण गरिएको छ।

मेला ११ दिनसम्म चल्नेछ।

 

प्रकाशित मिति: : 2019-12-22 00:16:31

प्रतिकृया दिनुहोस्