धरानको जिरो प्वाइन्टमा बस दुर्घटना, चारजनाको मृत्यु

धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

धनकुटाबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस धरानको जिरो पोइन्टमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रकाशित मिति: : 2019-04-08 17:42:56

प्रतिकृया दिनुहोस्