बिएल संवाददाता
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वालिफायरमा पञ्जाव किङ्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी फाइनलमा पुगेको हो।
आरसीबीसँगको यो हारसँगै पञ्जावले अब क्वालिफायर–२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया