बिएल संवाददाता
भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई उसकै मैदानमा हराएको छ।
शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो।
नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारीले (साम्बा)ले गरिन्। खेल सुरु भएको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी साम्बाले ६३औं मिनेटमा अर्को गोल थपिन्।
भारतले ८१औं मिनेटमा एक गोल फर्कायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया