बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा स्कटल्यान्डका जर्ज मन्सेले विराटनगर किंग्सबाट खेल्ने भएका छन्।
स्कटल्याण्डका ३२ वर्षीय ओपनिङ ब्याटरलाई विराटनगरले आगामी मंसिर १ देखि २७ सम्म हुने एनपीएलको दोस्रो संस्करणका लागि अनुबन्ध गरेको हो।
सन् २०१७ देखि स्कटल्याण्डको राष्ट्रिय टोली आवद्ध उनले ७० एकदिवसीय अन्तर्राष्ट्रिय र ८१ टी–२०आई खेलिसकेका छन्। उनले एकदिवसीयमा २६३० र टी–२०आईमा २३०२ रन बनाएका छन्।
विराटनगरका पहिलो विदेशी खेलाडीको रुपमा भित्रिएका मन्सेले बीपीएल, आईएलटी–२० जस्ता फेन्चाइज लिग खेलिसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया