बिएल संवाददाता
त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत थाइल्याण्डविरुद्ध नेपालले जितका लागि १ सय ७ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन बनायो।
थाइल्याण्डका लागि चनिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन्। त्यस्तै थिपाट्चा पुथावोङले २५ रन बनाउँदा नानापाट कोंचारोन्काईले १९ रन बनाइन्। त्यस्तै अफिसारा सुवानचोंराथीले १७ रन तथा नाटाया बुचाथामले १० रनको योगदान दिए।
बलिङमा नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै पूजा महतो र रचना चौधरीले १-१ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया