बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। कर्णाली याक्सबाट एनपिएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्।
भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन्। एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन्।
एनपिएल शनिबार (भाेलि)बाट सुरु हुँदैछ। आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन्।
नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन। तर, शिखर धवन बढी लोकप्रिय छन्।
भिडियाे:
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया