बिएल संवाददाता
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल कुमार साहलाई कप्तान बनाएको छ।
अनिल स्थानीय खेलाडीसँग राम्रोसँग भिझेको भन्दै जनकपुरले मार्की रहेका आशिफ शेखलाई हटाएर उनलाई कप्तान बनाएको हो।
८ टोली रहेकाे लिगकाे काठमाडौं गोर्खाजमा करण केसी, विराटनगर किंग्समा सन्दीप लामिछाने, चितवन राइनोजमा कुशल मल्ल, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, लुम्बिनी लायन्समा रोहित पौडेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी कप्तान रहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया