बिएल संवाददाता
नेपालले आज त्रिकोणात्मक टी- २० सिरिजअन्तर्गत ओमानविरुद्ध खेल्दैछ। सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएकाे नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।
ओन्टारियोस्थित किङ्ग सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९ : ४५ बजेदेखि सुरु हुनेछ।
नेपाल र ओमानबीच अहिलेसम्म कूल ६ टी- २० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३-३ खेल जितेका छन्।
यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया