बिएल संवाददाता
नेपालले आइसिसी लिग- २ अन्तर्गतकाे तेस्राे खेलमा नामिवियाविरुद्ध टस हारेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले टस जितेर नेपाललाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे छ।
नेपालले जारी प्रतियाेगिताकाे पहिलाे खेलमा नामिवियासँग प्रतिस्पर्धा गरेकाे थियाे। यद्यपि, उक्त खेलमा नेपालले पराजय भाेगेकाे थियाे। नेपालले आजकाे खेलमा नामिवियासँग बदला लिन चाहन्छ।
आजकाे खेलमा नेपालले एक परिवर्तन गरेकाे छ। नेपालले गुल्सन झालाई बेच्नमा राखेर करण केसीलाई मैदानमा उतारेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया