बिएल संवाददाता
दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
गएराति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा दुई पटककाे विजेता कोरियालाई हराउँदै जोर्डन पहिलाे पटक एसियन कपकाे फाइनलमा पुगेकाे हाे।
जोर्डनका लागि याजान अल नैमात र मूसा अल तमारीले गाेल गर्दै सफलता दिलाए।
खेलकाे ५३औँ मिनेटमा याजान अल नैमात गाेल गरेका थिए। तेस्तै, खेलकाे ६६औँ मिनेटमा मूसा अल तमारीले गोल गर्दै जोर्डनलाई सफलता दिलाए।
दक्षिण कोरियाले अस्ट्रेलियालाइ २- १ ले पराजय गरेर सेमिफाइनल पुगेको थियाे भने जोर्डनले ताजिकिस्तानलाई १–०ले हराएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया