बिएल संवाददाता
दोस्रो संस्करणको केपी ओली कपकाे खेल तालिका सार्वजनिक भएकाे छ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप अगामि फागुन ११ गतेदेखि १९ गतेसम्म हुँदैछ।
प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन्। दिल्ली फुटबल क्लब र मानेभञ्ज्याङ क्लब दुई विदेशी क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ। खेल एन्फा कम्पेक्समाहुनेछ भने सेमिफाइनल र फाइनल दशरथ रंगशालमा हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया