बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कपमा जापानलाई हराउदै इरान सेमिफाइनल पुगेकाे छ।
शनिबार राति भएकाे खेलमा इरानले जापानलाई २-१ हराउदै सेमिफाइनल प्रवेश गरेकाे हाे।
खेलकाे २८औं मिनेटमा गाेल गर्दै जापानले अग्रता लिएकाे थियाे। जापानकाे लागि हिडेमासा मोरिताले गोल गरेका छन्।
पहिलाे हाफमा अघि परेकाे जापान खेलकाे ५५औं मिनेटमा इरानका मोहम्मद मोहेबी गाेल गर्दै खेललाई बराबरीमा ल्याए।
तेसपछि खेलकाे इन्जुरी समयमा अलीरेजा जहाँबख्शले पेनाल्टीमार्फत गोल गर्दै इरानलाई २-१ काे जित दिलाए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया